बेइजिङ, असार १२ । मध्य चीनमा आइतबार गुडिरहेको एउटा बसमा अचानक आगो लाग्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ । केही संचारमाध्यमले भने मृत्यु हुनेको संख्या ३५ पुगेको जनाएका छन् । अधिकारीहरुका अनुसार हुनान प्रान्तमा भएको सो दुर्घटनामा अन्य केही यात्री घाइते भएका छन् । ५५ यात्री सवार सो बस सडक छेउको रेलिङमा ठोक्किएपछि आगो…