काठमाडौं, असार ८ । भारतको विभिन्न राज्यमा चट्याङ लागेर कम्तिमा ७९ जनाको मृत्यु भएको छ । मारिनेमा विहार , झारखण्ड र मध्य प्रदेशका नागरिक रहेको अधिकारीहरुले जनाएका छन् । बिहारमा मात्रै ५० जनाको मृत्यु भएको छ । चट्याङ लागेर पूर्वी झारखण्डमा १० , मध्य प्रदेशमा कम्तिमा १६ जनाको मृत्यु भएको छ । मारिनेमा पानी परिरहेको…