Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


जब बालबालिकाको अगाडी लडेको नाटक गरे ओबामाले

वासिंटन, असार ५ । अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्नो नियमित छुट्टीका क्रममा विभिन्न स्थान घुम्न जाने गर्दछन् । उनी रेस्टुरेन्ट जानेदेखि दिएर बास्केटबल म्याच हेर्न जानेसम्मका कार्यतालिकालाई छुट्टी मनाउने क्रममा सम्पन्न गर्दछन् । यसैक्रममा हालै उनी आफ्नो परिवारका साथ क्यालिफोर्नियास्थित योशेमिटे नेशनल पार्कमा छुट्टी मनाउन गएका छन् । पार्कमा आएका बालबालिकासँग राष्ट्रपति ओबामाले खुब रमाइलो…