काठमाडौं, असार १ । फ्रान्समा श्रम सुधारसम्बन्धी कानुनको विरोधमा हजारौं मजदुरले गरेको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा ४० जना घाइते भएका छन् । घाइते हुनेमा २९ प्रहरी छन् । प्रदर्शनका क्रममा करिब ६० जनालाई गिरफ्तार गरिएको छ । राजधानी पेरिसमा भेला भएका हजारौं प्रदर्शनकारीले सरकारबिरुद्ध नारा लगाउँदै शहरको परिक्रमा गरेपछि यातायात सेवा समेत…