Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


बेलायती सांसदको हत्या

लन्डन, असार ३ । बेलायतमा एक सांसदको हत्या भएको छ । उत्तरी इंग्ल्याण्डस्थित आफ्नो गृह जिल्लामा राजनीतिक कार्यक्रमको तयारी गर्दागर्दै एक आक्रमणकारीले सांसद जो कोक्समाथि गोली प्रहार गरेको थियो । गोली लागेर घाइते भएकी सांसद कोक्सलाई हमलाकारीले छुरा प्रहार गरेको थियो । सांसद कोक्सको अस्पतालमा मृत्यु भएको हो । लेबर पार्टीका तर्फबाट संसद रहेकी ४१…