मुम्बई, जेठ २७ । भारतीय जनता पार्टीको मूख्य सहयोगी दल ‘शिवसेना’ ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई विदेशमा गएर भारतको छवि नधमिल्याउन चेतावनी दिएको छ । मोदीले गत आइतबार दोहामा सम्बोधन गर्दै भारतमा बढ्दो भ्रष्टाचार चुनौति बनेको बताएका थिए । आफूले कयौंलाई भ्रष्टाचारबाट रोक्न खोज्दा समस्याहरुको सामना गर्नुपरेको उनको भनाई थियो । शिवसेनाले मोदी सरकार सत्तामा…