युएई, जेठ २३ । संयुक्त अरब इमिरेट्स (युएई)का एकजना धनाढ्य ब्यापारीले कारको नम्बर प्लेटका लागि लाखौं डलर तिरेका छन् । व्यावसायी आरिफ अहमद अल जरौनीले आफ्नो रोजाइको नम्बर प्लेटका लागि लगभग ५० लाख डलर तिरेका हुन् । लिलामी गर्ने कार्यालयले सोचेको भन्दा यो रकम २० गुणा भन्दा बढी हो । जरौनीले आफ्नो महत्वाकांक्षा सधैं नम्बर…