युक्रेन, जेठ १६ । युक्रेनको एक बृद्धाश्रममा आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ । राजधानी किभमा रहेको दुईतले बृद्धाश्रममा बिहानको समयमा आगलागी हुँदा अधिकांश बृद्धबृद्धा निद्रामै थिए । आगलागी लगत्तै पुगेको उद्धार टोलीले १८ जनाको उद्धार गरेको थियो । तीमध्ये पनि कतिपयको आधा शरीर जलेको बताइएको छ । ३५ जना बृद्धबृद्धा रहेको उक्ता बृद्धाश्रममा…