Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


मोदीको दुई वर्ष : भारतीय मिडिया भन्छन्– ‘मित्रराष्ट्रसँग सम्बन्ध बिग्रियो’

नयाँ दिल्ली, जेठ १४ । दुई वर्ष अघि जब नरेन्द्र दामोदरदास मोदीले प्रधानमन्त्री पदको सपथ लिइरहेका थिए, अन्य अतिथीका अतिरिक्त पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ, अफगान राष्ट्रपति हामिद कारजाई, नेपालका प्रधानमन्त्री सुशील कोइराला, मोरिससका प्रधानमन्त्री नवीन रामगुलाम पनि उपस्थित थिए । मोदीको कार्यकालको सुरुवातमै यी नेतालाई दिल्लीमा आउने निमन्त्रणा दिइएकोबारे दक्षिण एसियाली राजनीतिमा एउटा नयाँ पहलका…