Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


बलिउड फिल्म ‘सिंघम’ दृष्यसहित आइएसले जारी गर्‍यो नयाँ उर्दी

रक्का, जेठ २१ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले आफ्ना समर्थकमा नयाँ उर्दी जारी गर्दै टेलिभिजनको स्याटेलाइट रिसिभर फुटाउन आदेश दिएको छ । एक प्रोपोगाण्डा भिडियो सार्वजनिक गर्दै सो संगठनले रिसिभर फुटाउँदै गरेको दृष्यसमेत देखाएको छ । उक्त भिडियोमा बलिउड अभिनेता अजय देवगन अभिनित एक्सन चलचित्र ‘सिंघम’ को एक दृष्यलाई समेत राखिएको छ…