Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


बेश्यावृत्तीमा संलग्न दुई ‘टेलिभिजन स्टार’ पक्राउ

मुम्बई, जेठ २६ । मुम्बईमा प्रहरीले बेश्याबृत्ती संलग्न रहेको अवस्थामा दुई टेलिभिजन स्टारलाई पक्राउ गरेको छ । प्रहरीले एउटा अखडामा छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । भारतीय संचारमाध्यमका अनुसार गोरेगाउस्थित मुम्बई प्रहरीको सोशल सर्भिस ब्रान्च (एसएसबी) ले हाइ प्रोफाइल संलग्न यौनधन्दा पर्दाफास गरेको हो । सोमाबार राति अबेर छापा मार्ने क्रममा एउटा मलबाहिर…