चीनमा बाढीको बबन्डरः १८० जनाको मृत्यु, ३ करोड बढी मानिस प्रभावित « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Tue Aug 9 2022


चीनमा बाढीको बबन्डरः १८० जनाको मृत्यु, ३ करोड बढी मानिस प्रभावित


0
Shares

काठमाडौं, असार २० । चीनका विभिन्न प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण १ सय ८० भन्दा बढीको मृत्यु भएको छ ।

यान्ग्त्से नदीमा आएको बाढीले मध्य र दक्षिणी क्षेत्रका विभिन्न सात राज्यमा असर पुर्‍याएको छ ।

कम्तिमा ४५ जना हराइरहेका छन् भने ३ करोड ३० लाख मानिस प्रभावित भएका छन् ।

भारी वर्षाका कारण रेल्वे र यातायात सेवासमेत प्रभावित भएकोे छ ।

दक्षिणी र पश्चिमी चीनमा बुधबारसम्म भारी वर्षा हुने अनुमान गरिएको छ । (एजेन्सी)