काठमाडौं, जेठ १२ । अमेरिकामा एक शताब्दीभन्दा लामो समयपछि आमाबाबुसँगै बस्ने युवाको संख्या बढेको एक अध्ययनले देखाएको छ । फ्यू रिसर्च सेन्टरले गरेको अध्ययनअनुसार १ सय ३० वर्षमा पहिलो पटक १८ देखी ३४ वर्ष उमेरका युवाहरु पार्टनरसँग भन्दा आमाबाबुसँग बस्न रुचाएको देखिएको छ । सन् १९६० मा करिब दुई तिहाई युवा अमेरिकी आफ्नो पार्टनर्रसँग बस्ने…