Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


अफगानिस्तानका तालिबान नेता हवाइ आक्रमणमा मारिए

काठमाडौं, जेठ ९ । अफगानिस्तानका तालिबान नेता मुल्ला अख्तर मंन्सूर अमेरिकी हवाई आक्रमणमा मारिएको आशंका गरिएको छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार पाकिस्तान र अफगानिस्तानको सीमामा अमेरिकी सेनाले गरेको हवाई आक्रमणमा उनी मारिएका हुन् । आक्रमणका लागि अमेरिकी राष्ट्रपति बराक ओबामाले नै अनुमति दिइएको बताइएको छ । अफगानिस्तानका तालिबान नेता मुल्ला मोहमद उमर गत जुलाईमा…