मस्को, जेठ ७ । भारत र पाकिस्तानबीच युद्ध भएमा भारत टिक्न नसक्ने एक रुसी परमाणु विज्ञले दाबी गरेका छन् । रुसका परमाणु विज्ञ पेत्र तोपीच्कानोभका अनुसार पाकिस्तानी क्षेप्यास्त्रलाई झेल्न सक्ने क्षमता भारतसँग छैन । उनले भने, ‘भारतले आफ्नो रक्षा क्षेत्रको विकासका लागि धेरै लगानी गरेको छ तर पनि उसले अहिलेको अवस्थामा पाकिस्तानी क्षेप्यास्त्रको सामना गर्न…