Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


आफ्नै प्रजातिको हत्या गर्ने मानिस र चिम्पान्जीमा के छ समानता ?

लन्डन, जेठ ३ । संसारमा अनेक जीव छन् तर ती जीवमध्ये अधिकांशले आफ्नो प्रजातिको हत्या गर्दैनन् । मानिस र चिम्पान्जीमात्र यस्ता प्राणी हुन् जसले आफ्नै प्रजातिको हत्या गर्दछन् । आखिर किन मानिस र चिम्पान्जीले आफ्नै प्रजातिको हत्या गर्दछन् ? प्रश्न उठ्नु स्वाभाविक हो । ब्रिटिश मानवशास्त्री रिचर्ड रेंघमका अनुसार चिम्पान्जी प्रायः आफ्नो प्रजातीलाई खोजी–खोजी युद्ध…