Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


चीनले साइबर युद्धका लागि सक्षम सेना बनाउँदै

काठमाडौं, जेठ १ । चीनले साइबर युद्धका लागि सक्षम सेना बनाउने तयारी गरेको छ ।चिनियाँ सेनामा सुधार गर्दै सन् २०२० सम्म साइबर युद्ध गर्न सक्षम सेना बनाउन लागिएको चिनियाँ केन्द्रीय सैनिक आयोगले प्रकाशन गरेको योजनामा उल्लेख गरिएको छ ।चार वर्षभित्र इन्टरनेट सन्जालमा हुने साइबर युद्धमा भाग लिन सक्षम हुने उद्देश्यले सूचना–प्रविधि र कम्प्युटर प्रविधिमा दक्षता…