Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


इराकको व्यस्त बजारमा कार बम विस्फोट, ९३ जनाको मृत्यु

काठमाडौं, बैशाख ३० । इराकको राजधानी बग्दादस्थित एक व्यस्त बजारमा भएको कार बम विस्फोटमा कम्तिमा ९३ जनाको मृत्यु भएको छ । विस्फोटमा परी अन्य ८७ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यो आक्रमण इराकमा पछिल्लो समयमा भएका आक्रमणमध्ये सबैभन्दा ठूलो मानिएको छ । आक्रमणको जिम्मेवारी चरमपन्थी संगठन…