Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


मृत्युको मुखमा पुगेपछि आमालाई एसएमएसबाट सन्देश

वासिंटन, जेठ ३२ । अमेरिकाको ओर्लान्डोस्थित लाइट क्लवमा भएको हमलामा मारिएका एक व्यक्तिले मृत्युको मुखमा पुग्दा आफ्नी आमासँग एसएमएसमार्फत घटनाको जानकारी गराएको तथ्य प्रकाशमा आएको छ । एडी जस्टिस नाम गरेका ३० वर्षीय ती व्यक्तिले आफ्नी आमालाई एसएमएसमार्फत आफू मृत्युको मुखमा पुगेको जानकारी गराएका हुन् । उनले आफ्नो प्राण रहुन्जेल आमासँगै एसएमएसबाट कुरा गरिरहेका थिए…