Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


एउटा बाँदरले सिंगो मुलुक तीनघण्टा प्रभावित

नैरोबी, जेठ २७ । एउटा बाँदरले सिंगो मुलुकलाई तीनघण्टा प्रभावित गर्‍यो भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर एउटा बाँदरले बुधबार तीनघण्टासम्म अफ्रिकी मुलुक केन्यालाई प्रभावित तुल्याएको छ । समाचार एजेन्सीहरुका अनुसार केन्याको मुख्य विद्युत गृहको उपकरणमाथि एउटा बाँदर हामफाल्दा मुलुकभर विद्युत अवरुद्ध भएको हो । विद्युत प्रवाह सूचारु गर्न तीन घण्टा समय लागेको थियो…