Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


नाइजरमा बोको हरामको आक्रमणमा ३२ जना मारिए

काठमाडौं, जेठ २३ । अफ्रिकी मुलुक नाइजरमा आतंकवादी समूह बोको हरामले गरेको आक्रमणमा ३२ जना मारिएका छन् । मारिनेमा ३० जना नाईजर फौज र दुई जना सैनिक छन् । घटनामा थुप्रै सैनिक घाइते भएका छन् । नाइजरको दक्षिण पूर्वी क्षेत्रमा रहेको नाइजेरिया र नाइजरको सीमा बोसोस्थित सेनाको मूख्यालयमा बोको हरामले आक्रमण गरी सो सीमा क्षेत्र…