काठमाडौं, जेठ २० । फ्रान्स र जर्मनीमा भारी वर्षापछि आएको बाढीमा परी कम्तिमा पाँचजनाको ज्यान गएको छ ।थुप्रै सहरहरुमा बाढी पस्दा सयौं घर डुबानमा परेका छन् । बाढीका कारण कयौं ठाउँका सडक अवरुद्ध भएका छन् ।जर्मनीको रोटाल जिल्लाका अधिकांश घर डुबानमा परेकाले सर्वसाधारणलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ ।जर्मनीको एक विद्यालय डुबानमा पर्दा २ सय ५०…