इटली, जेठ १४ । इटली नजिकै भूमध्यसागरमा प्रवासीहरु सवार एउटा डुंगा डुबेको दृष्य क्यामेरामा कैद भएको छ । डुंगामा सवार ५६२ जनालाई उद्धार गरिएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार नजिकै आउँदै गरेको एउटा डुंगालाई देखेपछि सबैजना एक छेउमा जम्मा हुने क्रममा सन्तुलन बिग्रिएर डुंगा पल्टिएको हो । डुंगा पल्टिन…