काठमाडौं, जेठ १६ । इराकी सेनाले इस्लामिक अतिवादी समुह आईएसको नियन्त्रणमा रहेको फलुजामा महत्वपूर्ण सफलता प्राप्त गरेको छ । फलुजा नजिक कर्मा शहरमा आईएसको पहिलो रक्षा घेरा तोड्दै सेनाले आफ्नो नियन्त्रण कायम गरेको सरकारी दाबी छ । तर शहर भने मृत प्रायः देखिएको बीबीसीले जनाएको छ । संघर्षका कारण शहरमा एक जना पनि सर्वसाधारण नभएको…