बैंकक, जेठ १० । थाइल्याण्डको एक होस्टलमा गएराति आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतक सबै सोही होस्टलमा बस्दै आएका छात्रा हुन् । प्रहरीका अनुसार आइतबार राति स्थानीय समय अनुसार करिब ११ बजे थाइल्याण्डको उत्तरी प्रान्त चियाङ्ग राइस्थित होस्टलमा अचानक आगलागी भएको हो । आगलागीमा परी १७ छात्राको घटनास्थलमै मृत्यु भएको हो…