Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


बंगलादेशमा आँधीका कारण पाँचको मृत्यु, २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिँदै

काठमाडौं, जेठ ८ । बंगलादेशमा तीव्र समुद्रीआँधी र वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।आँधीका कारण पाँचजनाको मृत्यु भएको छ भने हजारौं मानिस घर छोड्न बाध्य भएका छन् ।भत्किएका भवनमा धेरै मानिस फसेको आशंका गरिएको छ । केही बन्दरगाहसमेत बन्द गरिएका छन् ।आँधी र बाढीको बढ्दो आशंकापछि तल्लो तटीय क्षेत्रका २० लाखभन्दा बढी मानिसलाई सुरक्षित…