अपडेटः काठमाडौं, जेठ ६ । फ्रान्सको प्यारिसबाट इजिप्टको कायरोका लागि उडेको इजिप्ट एअरबस ए३२० विमान भूमध्य सागरमा दुर्घटना भएको आशंका गरिएको छ ।स्थानीय रातको समयअनुसार ग्रीकको हवाई क्षेत्रबाट राडारसँग विमानको सम्पर्क टुटेको थियो ।‘एमएस८०४’ कलसाइन भएको विमानमा तीनजना बालबालिकासहित ५६ यात्रु, सातजना चालकदलका सदस्य र तीनजना सुरक्षाकर्मी रहेको बताइएको छ । विमानमा धेरैजसो इजिप्ट र…