Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


‘रिमोर्ट कन्ट्रोल’बाट विस्फोट, ७ प्रहरी अधिकृतसहित ११ जना मारिए

काठमाडौं, जेठ २५ । टर्कीको इस्तानबुलमा प्रहरीको बसलाई लक्षित गरी गराइएको कारबम विस्फोटमा मंगलबार कम्तिमा ११ जना मारिएका छन् ।मारिनेमा चार सर्वसाधरण र सात प्रहरी अधिकृत छन् । विस्फोटमा अरु ३६ जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।बिहानको व्यस्त समयमा ‘रिमोर्ट कन्ट्रोल’बाट विस्फोट गराइएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । विस्फोटका कारण आसपासका भवनमासमेत क्षति पुगेको…