Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


फ्रान्सका पाइलटले गरे आमहड्ताल, यूरोकप हेर्न आउने दर्शकलाई समस्या

काठमाडौं, जेठ २९ । फ्रान्सको राष्ट्रिय विमान सेवा एअर फ्रान्सका पाइलटहरुले चार दिने आमहड्ताल सुरु गरेका छन् । कामदारलाई कुनै पनि समय नियुक्त गर्न र हटाउन सक्ने प्रावधान रहेको नयाँ श्रम नीति खारेज गर्न माग गर्दै आमहड्ताल गरिएको हो । यसबाट यूरो कप आयोजक फ्रान्समा प्रतियोगिताको आज दोस्रो दिनको खेल हेर्ने हजारौं फुटबल समर्थकको योजना…