काठमाडौं, जेठ ५ । अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका तर्फबाट दावेदार मानिएका डोनाल्ड ट्रम्पले उत्तर कारियाली नेतासँग भेट गर्ने इच्छा व्यक्त गरेका छन् । कम्युनिष्ट सत्ता रहेको उत्तर कारियाली सरकार र नेतृत्वको गतिविधिविरुद्ध आफ्नो मुलुक र सरकार पूर्ण विरोधमा उत्रिरहेका बेला ट्रम्पले यस्तो धारणा सार्वजनिक गरेका हुन् । प्रारम्भिक निर्वाचनको क्रममा एकपछि अर्को सनसनीपूर्ण…