Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


भियतनाममा अमेरिकी हतियार बिक्रीमा लाग्दै आएको प्रतिबन्ध हटाउने ओबामाको घोषणा

काठमाडौं, जेठ १० । अमेरिकी राष्ट्रपति बाराक ओबामाले भियतनाममा अमेरिकी हतियार बिक्रीमा लाग्दै आएको प्रतिबन्ध पूर्णरुपमा हटाउने घोषणा गरेका छन् ।कुनै समय अमेरिकाको शत्रु रहेको कम्युनिष्टमुलुक भियतनाम भ्रमणकाक्रममा ओबामाले यो घोषणा गरेसँगै शीतयुद्धकालीन अवशेष हटाएको बताए ।भियतनामी नेताहरुसँगको वार्ताले विश्वास र सहकार्य विकास गरेको उनको भनाइ थियो ।अमेरिकी राष्ट्रपतिले आफ्नो भ्रमणबाट दुई मुलुकका जनता थप…