वासिंटन, असार १० । अमेरिकी राष्ट्रपति बाराक ओबामा सन् २०१७ को सुरुवातमा ह्वाइट हाउसबाट बिदा हुँदैछन् । अमेरिकी राष्ट्रपतिका रुपमा दुई कार्यकाल पुरा गरी ह्वाइट हाउसबाट बाहिरिएपछि उनी के गरेर बस्लान् भन्नेबारे धेरैले धेरैथरी अनुमान गर्दै आएका थिए । स्रोतका अनुसार ओबामाले अवकाशप्राप्त जीवन सदुपयोग गर्नका लागि एउटा बास्केट बल टिम खरिद गर्ने योजना बनाएका…