Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


ढाकामा आइएसको आक्रमण, सुरक्षा कारबाहीपछि १३ जना बन्धकमुक्त

काठमाडौं, असार १८ । बंगलादेशको राजधानी ढाकामा इस्लामिक अतिवादी समूह ‘आइएस’ले शनिबार आक्रमण गरेको छ ।सहरको गुलसन क्षेत्रस्थित होले आर्टिसन बेकरी क्याफेमा आक्रमण गरी आइएसले विदेशीसहित कम्तिमा २० जना बन्धक बनाएको थियो ।बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले सुरक्षाकर्मीले क्याफे खाली गरी चारजना विदेशीसहित १३ जना बन्धकमुक्त गरेको र यसक्रममा ६ जना आक्रमणकारी मारिएको जानकारी दिइन् ।कम्तिमा…