Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


साउदी अरबको मदिनामा भएको विस्फोटको सर्वत्र निन्दा

काठमाडौं, असार २२ । साउदी अरबको मदिनामा भएको विस्फोटको सर्वत्र निन्दा भएको छ । इरान जवाद जरीफले घटनाको निन्दा गर्दै शिया सुन्नी समुदाय एकजुट नभएसम्म विश्वमा यस्ता घटना दोहोरिरहने भन्दै दुबै समुदायलाई एकजुट हुन अपील गरेका छन् । उता इजिप्टको बिदेश मन्त्रालयले विज्ञप्ती प्रकाशित गरी आतंकवादीहरु धर्म, आस्था र मानवता बिरोधी रहेको भन्दै घटनाको निन्दा…