Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


जेलमा रहेकी महिला गर्भवती भएपछि जेल प्रशासन तनावमा

लखनउ, असार २७ । भारतको उत्तर प्रदेश राज्यस्थित जौनपुर कारागारमा आठ महिनादेखि बन्दी जीवन बिताउँदै आएकी एक महिला गर्भवती भएपछि जेल प्रशासन तनावमा परेको छ । स्रोतका अनुसार ती महिलालाई जेलमा ल्याउदा गरिएको स्वास्थ्य परीक्षणमा उनी गर्भवती रहेको पाइएको थिएन । जेलमै रहेको अवस्थामा गर्भवती भएको पाइएपछि उनलाई गर्भपतनका लागि दबाब दिन थालिएको तथ्य केही…