यमनमा हवाई हमलामा परी १५ जनाको मृत्यु • Image Khabar Image Khabar


यमनमा हवाई हमलामा परी १५ जनाको मृत्यु


Imagekhabar
२६ श्रावण २०७३, बुधबार १५:५६

यमनमा हवाई हमलामा परी १५ जनाको मृत्यु

काठमाडौं, साउन २६ । यमनमा साउदी अरब नेतृत्वको गठबन्धनले गरेको हवाई हमलामा १५ जनाको मृत्यु भएको छ ।

राजधानी सानामा गरिएको हवाई हमलामा थुप्रै घाइते भएका छन् । सानास्थित सैनिक अखडालाई लक्षित गरी गरिएको हमलामा मारिने अधिकांश कारखानामा काम गर्ने महिला मजदुर रहेकोे बताइएको छ ।

यमनमा हुथी बिद्रोही र सेनाबीच बर्षाैंदेखि संघर्ष जारी छ । संघर्षकै क्रममा सयौंको ज्यान गइसकेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्