Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


थाइल्याण्डमा राजाको उच्च कदर, आज खुसीयाली मनाईंदै

काठमाडौं, जेठ २७ । राजा भूमीबोल अदुल्यादेजले राजसिंहासन सम्हालेको ७० वर्ष पुगेको अवसरमा थाइल्याण्डमा आज खुसीयाली मनाईंदै छ । आफ्ना राजालाई पिता र भगवान सरह मान्ने थाई जनताले राजा भूमीबोल राजा भएको ७० वर्ष पुगेको उपलक्ष्यमा राजधानी बैंककलगायतका शहरमा खुसीयाली मनाइरहेका हुन् । उनीहरुले बौद्ध मन्दिरहरुमा पूजा पाठसमेत गरेका छन् । दुई दिन अघि मात्रै…