शुक्रबार सम्पन्न प्रतियोगितामा निर्धारित् २१ किलोमिटरको दुरी १ घन्टा १८ मिनेट २८ सेकेन्डमा पूरा गर्दै कान्छीमायाले प्रतियोगिताको उपाधि जितेकी हुन् । यसक्रममा उनले सन् २००६ मा भएको बर्लिन म्याराथनमा निर्मला भारतीले हाफ म्याराथनमा बनाएको राष्ट्रिय कीर्तिमान भंग गरेकी छन् । तर, यो नयाँ राष्ट्रिय कीर्तिमानलाई नेपाल एथ्लेटिक्स संघले आधिकारिकता दिन भने बाँकी छ । विजेता…