संकटा बुढासुब्बा गोल्डकपको फाइनलमा • Image Khabar Image Khabar


संकटा बुढासुब्बा गोल्डकपको फाइनलमा


Imagekhabar
११ फाल्गुन २०७३, बुधबार १८:४८

संकटा बुढासुब्बा गोल्डकपको फाइनलमा

बुधबार धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको पहिलो सेमिफाइनलमा संकटाले रुपन्देही–११ लाई २–१ ले पराजित गरेको हो ।

दोस्रो सेमिफाइनलमा विहीबार आयोजक धरान फुटबल क्लब ‘नीलो’ र नेपाल पुलिस क्लब भिड्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्