१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


संकटा बुढासुब्बा गोल्डकपको फाइनलमा


0
Shares

बुधबार धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको पहिलो सेमिफाइनलमा संकटाले रुपन्देही–११ लाई २–१ ले पराजित गरेको हो ।

दोस्रो सेमिफाइनलमा विहीबार आयोजक धरान फुटबल क्लब ‘नीलो’ र नेपाल पुलिस क्लब भिड्नेछन् ।