Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


अभ्यास खेलमा नेपालको लगातार तेस्रो जित, शरदको शतक

अभ्यासकाक्रममा भारतमा रहेको नेपालले शनिबार तमिलनाडु ‘ए’ लाई १४७ रनको फराकिलो अन्तरले हरायो । मुरुगाप्पा क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् ५० ओभरमा ५ विकेटको क्षतिमा ३११ रन बनाएको थियो । शरद भेषावकरले १०० रन बनाएको इनिङ्समा सागर पुनले ७७ तथा दीपेन्द्रसिंह ऐरीले ७३ रन जोडे । जवाफमा तमिलनाडुले ४५…