Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


इङ्गल्याण्डले वेस्ट इन्डिजलाई नौ विकेटले हरायो

यससँगै इंग्ल्यान्ड सिरिजमा ४–० ले अगाडि रह्यो । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८८ रन बनाएको थियो । त्यसमा एस होपले सर्वाधिक ७२ रन बनाए । जवाफमा इंग्ल्यान्डले ३८ ओभरभित्र खेल आफ्नो पक्षमा पारेको थियो । घरेलु टिमले एक विकेट मात्र गुमाएर २ सय ९४ रन बनायो ।…