Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


सन् २०३० को विश्वकप आयोजना गर्न अर्जेन्टिना, उरुग्वे र पाराग्वेको दावी

अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा अयोाजित एक कार्यक्रममा तीन देशका राष्ट्रपतिले विश्वकप आयोजनाको लागि संयुक्त दावी गरेका हुन् । सन् २०३० मा विश्वकप फुटबल सुरु भएको एक शताब्दी पुग्दैछ । १९३० मा पहिलो विश्वकप आयोजना गरिएको उरुग्वेलाई समावेश गरी २०३० को विश्वकप आयोजनाको संयुक्त प्रयास थालिएको हो । तर उक्त प्रतियोगिता आयोजनाको निर्णय गर्न भने अझै…