Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


नेपाल ताजिकिस्तानसँग ३–० ले पराजित

मंगलबार ताजिकिस्तानमा भएको खेलमा घरेलु टोलीले तीनओटै गोल पेनाल्टीमार्फत् गरेको हो । ताजिकिस्तानले २०, ६० र ८७औं मिनटेमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको थियो । यो हारसँगै नेपालको एसियन कपमा छनोट हुने सम्भावना पनि लगभग सकिएको छ । यसअघि, गत भदौ २० गते नेपालमै भएको खेलमा नेपाल ताजिकिस्तानसँग २–१ ले पराजित भएको थियो । समूह…