Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


नेपाल र हङकङबीचको खेल रद्द, विश्वकप छनोट खेल्ने नेपालको सम्भावना सकियो

खेल रद्द भएसँगै प्रतियोगिताको शीर्ष चारभित्र परेर एक दिवसीय विश्वकपका लागि छनोट चरण खेल्ने नेपालको सम्भावना पनि सकिएको छ । जारी प्रतियोगिताको शीर्ष चारभित्र पर्न नेपाललाई हङकङविरुद्धको यो खेल जित्नैपर्ने दबाब थियो । तर खेल रद्द भएसँगै नेपाल र हङकङ दुबै टोलीले एक–एक अंक बाँडेका छन् । योसँगै नेपालले प्रतियोगिताका १२ खेलबाट ९ अंक मात्रै…