ई.एफ.एल कप भनिने यो प्रतियोगिताको चौथो चरणको खेलमा म्यान्चेस्टर सिटीले उल्भरह्याम्पटन वान्डरर्सलाई टाई ब्रेकरमा पराजित गर्यो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाई ब्रेकरमा म्यान सिटी ४-१ ले विजयी भएको हो । लिग कप फुटबलकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले स्वान्सी सिटीलाई २-० ले हराउँदा आर्सनलले नर्वीच सिटीलाई २-१ ले पराजित गर्यो । लेष्टर सिटीले लिड्स…