Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


एएफसी यू-१९ फुटबलमा नेपालले आज बहराईनको सामना गर्ने

पहिलो खेलमा आयोजक कीर्गीस्तानसँग २-० ले पराजित नेपाल आजको खेल जित्ने प्रयासमा हुनेछ । तर बहराईन विरुद्धको खेल नेपालका लागि सहज भने हुने छैन । यो खेलमा पराजित भएको खण्डमा नेपालको छनोट यात्रा कठिन बन्नेछ । समूह ‘ए’ मा रहेको नेपालले छनोटको तेस्रो खेलमा आगामी शनिबार युएईसँग खेल्नेछ । पाँच टोली सहभागी समूहको अन्तिम खेलमा…