Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


एएफसी यू-१९ च्याम्पियनसिप फुटबलमा आज नेपालले ओमानसँग खेल्ने

प्रतियोगिताको दोस्रो चरण पुग्ने लक्ष्यसहित कीर्गिस्तानमा गएको नेपाली युवा टोली छनोटका तीन खेलमा अंकविहीन छ । प्रतियोगितामा एक गोल पनि गर्न नसकेको नेपालको लागि ओमान विरुद्धको आजको खेल पनि कठिन हुनेछ । आयोजक कीर्गिस्तानसँगै बहराईन र युएईसँग पराजित नेपालले हालसम्म ७ गोल खाएको छ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार आज दिउँसो १२…