१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


एभरेस्ट प्रिमियर लिगको तयारी अन्तिम चरणमा


0
Shares

मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक इपीएल प्राइभेट लिमिटेड्सले तयारी तीव्ररुपमा अघि बढेको जानकारी दिएको हो ।

आगामी पुस ३ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपालका विभिन्न सहरका ६ टोलीले सहभागिता जनाउँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ ।