कतार एअरवेज ओपन गल्फ हुने • Image Khabar Image Khabar


कतार एअरवेज ओपन गल्फ हुने


Imagekhabar
१९ मंसिर २०७४, मंगलवार १७:११

कतार एअरवेज ओपन गल्फ हुने

मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दे आगामी मंसिर २२ र २३ गते हुने दुईदिने प्रतियोगिताकोबारेमा जानकारी दिइएको हो ।

प्रतियोगितामा महिला, पुरुष तथा विभिन्न उमेर समूहमा गरी ९० जनाभन्दा बढी एम्यचोर खेलाडीले सहभागिता जनाउनेछन् ।

गोकर्ण गल्फ रिसोर्टमा आयोजना हुने प्रतियोगिताको यो सातौं संस्करण हो ।

प्रतिक्रिया दिनुहोस्