मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमीको मैदानमा हुने खेल वर्षाका कारण शुरु हुन सकेको छैन । समूह ए मा रहेको नेपालले आज बंगलादेशलाई पराजित गर्र्दै सुखद शुरुआत गर्ने लक्ष्य लिएको छ । नेपालले सन् २००२ को अन्डर–नाइन्टिन विश्वकपमा बंगलादेशलाई २३ रनले हराएर प्लेट च्याम्पियनसीपको फाइनलमा पुगेको थियो । त्यसबेला विनोद दास नेपाली टोलीका कप्तान थिए । अहिले…